नेकपा म्याग्दीले मनायो बासु– बैरागी स्मृति दिवस

विकल्प न्यूज/बेनी भदौं २३ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले मंगलबार २१ औं वासु – बैरागी स्मृति दिवस मनाएको छ । तत्कालिन माओवादी पार्टीका पोलिटव्युरो सदस्य सुरेश वाग्ले र नेता भिमसेन पोखरेलको भदौं २३ गते आजै दिन पार्टी कामको शिलशिलामा हिडिरहेका वेला प्रहरीले हत्या गरेको थियो । तत्कालिन माओवादी पार्टीले आजको दिनलाई वासु स्मृति दिवसका … Continue reading नेकपा म्याग्दीले मनायो बासु– बैरागी स्मृति दिवस